काठमाडौं, १० असोज- श्रम तथा रोजगार व्यवस्था मन्त्रालयका सचिव सोमलाल
सुवेदीलाई पितृ शोक परेको छ । सुवेदीका पिता फणीन्द्रनाथको ७७ वर्षको
उमेरमा उनकै कास्की जिल्लाको थुम्की गाविसस्थित निवासमा निधन भएको हो । उनी
लामो समयदेखि क्यान्सर र दम रोगले पीडित थिए । फणीन्द्रनाथका सचिव
सुवेदीसहित तीन छोरा छन् ।
No comments:
Post a Comment