Thursday, October 8, 2015

जाँदाजाँदा कोइराला सरकारले राज्यको ढुकुटी बाँड्दै

काठमाडौं, २१ असोज– प्रधानमन्त्री सुशील कोइरला नेतृत्वको सरकारले जाँदा–जाँदै सत्तारूढ दलका जिल्लास्तरीय प्रभावशाली पूर्व सांसद, नेता, कार्यकर्ता र वरिष्ठ नेताका आफन्तलाई धमाधम ‘दसैं खर्च’ का रूपमा आर्थिक सहायता बा“ड्न थालेको छ ।
सरकारले आर्थिक सहायता वितरणसम्बन्धी कानुन, नियमावली, निर्देशिकालगायतका सबै कुराको उल्लंघन गर्दै दसैंको पूर्व सन्ध्यामा धमाधम रकम वितरण गर्न थालेको हो । गम्भीर रोग लागेको व्यक्तिलाई स्वदेशी या विदेशी अस्पतालमा उपचार गर्दा लागेको खर्चमात्र सरकारले दिन सक्ने कानुन व्यवस्था छ । उक्त कानुनी व्यवस्थाबाहिर गएर आर्थिक सहायता वितरण गर्न पाउने कानुनी व्यवस्था छैन ।

कानुन उल्लंघन गरी सत्तारूढ कांग्रेस र एमालेका प्रभावशाली नेता र मन्त्रीको सिफारिसमा सरकारले जिल्लाका पूर्व र वर्तमान सांसद, प्रभावशाली कार्यकर्ता र आफन्तलाई रकम बा“ड्न थालेको हो ।
सरकारले पुराना मन्त्रिपरिषदको निर्णयमा करोडभन्दा बढी बा“डिसकेको छ भने बिहीबार बस्ने बैठकका निर्णयमा पारेर थप सयौंलाई एकदेखि १० लाख रुपैया“का दरले रकम बा“ड्दैछ ।
राष्ट्रपति रामवरण यादवले  सहमतिमा नया“ प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेपछि कांग्रेस र एमालेका प्रभावशाली नेता र मन्त्रीको सिफारिसमा दसैं मनाउन आर्थिक सहायता वितरण गर्न थालिएको हो भने नया“लाई आर्थिक सहायता दिन मन्त्रिपरिषदमा सिफारिस गरिएको छ ।
भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएका कारण मुलुक गम्भीर आर्थिक संकटमा पर्न लागेको यथार्थलाई बेवास्ता गरी सरकारले जथाभाथी कांग्रेस र एमालेको सिफारिसमा रकम बा“ड्न थालेको हो भने बा“कीलाइ दसैंअघि नै आर्थिक सहायता दिन प्रक्रिया अघि बढाएको हो ।
भूकम्पपीडित जनताको पुनःस्थापना र क्षतिग्रस्त घरलगायतका संरचना पुनर्निर्माणका लागि कुनै काम सुरु गर्न नसकेको स त्तारूढ प्रमुख दुई पार्टीका मन्त्री र नेताले आफ्ना पूर्व र वर्तमान सांसद, कार्यकर्ता र आफन्तलाई रकम बा“ड्न थालेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार मन्त्रालयहरूले विभिन्न जिल्लाका १ सय ७४ व्यक्तिलाई ४ करोड रुपैया“भन्दा बढी आर्थिक सहायता वितरण गर्न मन्त्रिपिरिषदमा सिफारिसमा गरेका छन् । सिफारिस भएकामध्ये केहीलाई ३ करोड ९२ लाख ५० हजार रूपैंया बाड्ने तयारी गरेको हो । 
अर्थमन्त्रालयबाट निकासीको लागि तयार पारिएको कान्तिपुरलाई प्राप्त सुचीमा १५ र १० लाख एक÷एक जनालाई, ५ र ३ लाख ७÷७ जनालाई, दुई लाख एक सय ५३ जनालाई, एक लाख ५० हजार ३ जनालाई र एक लाख २ जनालाई वितरण गर्न लागिएको हो । 
१५ लाख रूपैंया पाउनेमा रजितराम पाठक, बा“केका हुन् । शत्रुधन राउत कुर्मि, पर्साका १० लाख रूपैंया दिइने उल्लेख गरिएको छ । 
५ लाख रूपैंया पाउने ७ जनामा रोल्पाका पूर्व सभासद रिमा नेपाली, 
झापाका पूर्व सांसद विश्वेश्वर दहाल, झापाकै पूर्व सांसद नारायण सिंह राजवंशी, प्यूडानका पूर्व सांसद वीरबहादुर सिंह, बर्दियाका पूर्व सभासद् 
मोतिदेवी चौधरी, बाग्लुङका पदम सिंह विश्वकर्मा र स्याङ्जाका वीरबहादुर केसी छन् । यस्तै, ३ लाख रूपैंया ७ जनामा गोरखाका कुमार गुरूङ, कन्चनपुरका हर्कबहादुर बोहरा, कैलालीका नवलसिंह रावल, झापाका
देवी बराल, काठमाडौंका कृष्ण केसी, महोत्तरीका श्यामसुन्दर शाह र खोटाङका ओलाङ जेलिङ रानामगर छन् । 
एक लाख ५० हजार रूपैंया पाउने ३ जनामा कैलालीका मोहना धानुक, चितवनका राजुकुमार श्रेष्ठ र मकवानपुरका शान्तिदेवी श्रेष्ठ हुन् । 
१ लाख रूपैंया पाउने २ जनामा कास्कीका चोमनाथ तिसिना र रूकुमका पूर्णबहादुर कसेराको आश्रित परिवारलाई रहेको छ । 

२ लाख रूपैंया १५३ जनाको सुचीमा मिनबहादुर ऐर (कन्चनपुर),  
शारदादेवी विक (कन्चनपुर), दीपसिंह बोहरा (डडेलधुरा), विष्णु राज भट्ट (डडेलधुरा), सुर्य बहादुर शाही (कैलाली), नन्दकुमार महर्जन (ललितपुर), इन्द्रकुमारी महरा चमार (सर्लाही), भुवनसिंह कु“वर (इलाम), निश्चल महर्जन (ललितपुर), हरिभक्त बस्नेत (खोटाङ), गोपालप्रसाद मरासिनी (स्याङजा), कौरा बुण (कालिकोट), हरिकृष्ण शर्मा (कास्की), केदारनाथ फुयाल (नुवाकोट), धनश्याम बराल (कास्की), सन्जीत बन्जरा (काभ्रे) र बाटुलि पौडेल (कास्की) छन् । यस्तै, सानुकान्छा तामाङ (सिन्धुपाल्चोक), सिन्धु उप्रेति (काठमाडौं), रामशरण बस्नेत (गोरखा), रामचन्द्र फुयाल (नुवाकोट), 
सूर्य गिरी (पर्वत), बसन्त अधिकारी (कास्की), तपिय दराई (चितवन), कान्छो बस्नेत (काठमाडौं), राजेन्द्र सिं रावल (कन्चनपुर), प्रेमराज सिंखडा (कालिकोट), रुपनी चौधरी (सुनसरी), गंगा लामिछाने (पर्वत), प्रेम पौडेल (पर्वत), केदार विष्ट (काठमाडौं), हुकुमबहादुर विक (प्युठान), अशोक यादव (सिराहा), महेश प्रसाद पन्त (कञ्चनपुर), देवी जिसी (प्यूठान), यज्ञराज भट्ट (कन्चनपुर), खडकबहादुर मल्ल (कन्चनपुर), सुन्दर राना (कन्चनपुर), जगदीश भट्ट (कैलाली), यूवराज विष्ट (प्यूठान), राधादेवी झा (बर्दिया), 
बुद्धिसागर उपाध्याय ढुंगाना (नवलपरासी), धर्मराज न्यौपाने (अछाम), चम्सेर सिंह घरूक (बा“के), प्रकाश लौडारी (तनहु“), तिलक सिंह धामी (वैतडी) र दिलिपप्रधान (झापा) ले पनि २ लाख पाउने छन् । २ लाख पाउनेको सुचीमा जयबहादुर जोशी (बर्दिया), परशुराम थारु (बर्दिया), प्रकाशकुमार अधिकारी (संखुवासभा), प्रमोद सुवेदी (कास्की), धनमाया सुनार (दोलखा), राजकुमार मेहता (सुनसरी), उब्दुल मिया (सुनसरी), साधना जोशी (कालिकोट), जगदीश बम (कालिकोट), अलि हुसेन मिया (स्याङजा), डम्बर बहादुर विक (स्याङजा), रवि खड्का (दोलखा), उमा खनाल (काठमाडौं), रामलिला संग्रौला (काठमाडौं), अर्जुनकुमार खड्का (उदयपुर), चेतनारायण शर्मा (बा“के), ठाकुरप्रसाद पाण्डे (दाङ), दीपबहादुर बम (कालिकोट), दीपेन्द्र गिरी (भक्तपुर)
निदेश श्रेष्ठ (काठमाडौं), सुजनकुमार तामाङ (ओखलढुंगा), भूपसिंह तामाङ (ओखलढुंगा), जनकुमार परियार (गुल्मी), पोष्टराज पौडल (बाग्लुङ), रेखादेवी यादव (सिराहा) लक्ष्मी नारायण यादव (धनुषा), सुरज सिंजापति (डोटी), दीलबहादुर परियार (चितवन), प्रकाश खड्का (पर्वत), चिजामाया दुरा (लम्जुङ), केशबहादुर केसी (रामेछापा), विना गुरूङ (गोरखा), पृथ्वी गुरूङ ( गोरखा), संगिता थापा मगर (रामेछाप), सिमा बस्नेत (रौतहट), सुमित्रा तामाङ (संखुवासभा), अप्सरा घिमिरे (लम्जुङ), वीरेन्द्रलाल सिंह (बा“के), 
संजीव उराव झागड (मोरङ), प्रदीप थापा मगर (काठमाडौं), सन्तोष देवकोटा (काठमाडौं), विष्णुप्रसाद शर्मा (बा“के) र शान्ता पोखरेल दाहाल (काठमाडौं) छन् ।  
यस्तै, नरेन्द्रबहादुर सिंह (बझाङ), मनोज खड्का (धनुषा), भरतबहादुर कार्की (खोटाङ), केदारप्रसाद पुडासैनी (नुवाकोट), प्रेमकिशोर प्रसाद शाह (धनुषा), दीपककुमार श्रेष्ठ (सुनसरी), वीरबहादुर गुरूङ (गोरखा), ढकबहादुर थापा ( गोरखा), मनकुमारी गुरूङ (गोरखा), रामधन बर्मा (बा“के), सागर विक (बा“के),  समिर घिमिरे (धनुषा), सञ्जय प्रकाश यादव (सिरहा), जगन्न्ाँथ शर्मा गौडेल (बा“के), समसुल खा“ (बा“के), धनश्याम घिमिरे (बर्दिया), गुन्टु थारु (बा“के), दीपक श्रेष्ठ (सुनसरी), सुरेन्द्रबहादुर चन्द्र (वैतडी), रत्नबहादुर कार्की (सुनसरी), कालिका लम्साल (स्याङजा), बलराम शर्मा (स्याङजा), किमकला ज्ञावाली (गुल्मी), वर्षा घिमिरे (सुनसरी), पशुपति भण्डारी (कास्की), धर्मदत्त शर्मा (तनहु“), यदुनाथ सिग्देल (नवलपरासी), मोहनीदेवी ( सिराहा), भीमबहादुर विश्वकर्मा (चितवन), लाला खा“ (रूपन्देही), माधव पाण्डे (अर्घाखाची), नन्दकुमारी विश्वकर्मा (ताप्लेजुङ), दीपबहादुर बम (कालिकोट), बलराम नेपाली (नुवाकोट), प्रजुन तिखत्री (भक्तपुर), तिर्सना राई (ओखलढुंगा), दामोदरलाल श्रेष्ठ (ललितपुर), खड्कबहादुर विक (भलायडाडा), राजेन्द्रप्रसाद बैज (कन्चनपुर), प्रवीण लम्साल (पर्वत), डबलबहादुर खत्री (कैलाली), मायादेवी भण्डारी (स्याङजा), राबहादुर राउत (उदयपुर), अर्पणराज खरेल (चितवन), उद्धवप्रसाद नेपाल (नुवाकोट), जगत सुनार (जाजरकोट), नवीन बस्नेत (सोलुखुम्बु), पद्मा पौड्याल (कैलाली), सुरसती थरुनी (रुपन्देही), नारायण प्रसाद पहाडी (धनुषा), कृष्ण खड्का (सिन्धुपाल्चोक), मोतिप्रसाद पौडेल (पर्वत), सागर अर्याल (रुपन्देही), कोयल देवान (रुपन्देही), पोष्टराज पौडेल (गुल्मी), जुनुकुमार परियार (गुल्मी) र गणेश बहादुर सिंह (कन्चनपुर) पनि २÷२ लाख पाउने सुचीमा छन् । 






























.......................................................

निम्नानुसारका व्यक्तिहरुलाई उल्लेख भए अनुसारको रकम आर्थिक सहायता उपलब्ध गराउने ।

१५ लाख रूपैंया
रजितराम पाठक, बा“के 

१० लाख रूपैंया
शत्रुधन राउत कुर्मि, पर्षा १०


५ लाख रूपैंया ७ जनालाई 

रिमा नेपाली, पूर्व सभासद, रोल्पा
विश्वेश्वर दहाल, पूर्व सांसद, झापा
नरायण सिंह राजवंशी, पूर्व सांसद झापा
वीरबहादुर सिंह, पूर्व सांसद प्यूठान
मोतिदेवी चौधरी, पूर्व सभासद् बर्दिया 
पदम सिंह विश्वकर्मा बाग्लुङ  
वीरबहादुर केसी, स्याङ्जा  

३ लाख रूपैंया ७ जनालाई 
कुमार गुरूङ, गोरखा
हर्कबहादुर बोहरा, कञ्चनपुर
नवलसिंह रावल, कैलाली 
देवी बराल, झापा
कृष्ण केसी, काठमाडौं
श्यामसुन्दर शाह, महोत्तरी 
ओलाङ जेलिङ रानामगर, खोटाङ





एक लाख ५० हजार रूपैंया ३ जनालाई 
मोहना धानुक, कैलाली
राजुकुमार श्रेष्ठ, चितवन
शान्तिदेवी श्रेष्ठ, मकवानपुर

१ लाख रूपैंया २ जनालाई 
चोमनाथ तिसिना, कास्की 
पूर्णबहादुर कसेरा, रुकुमका आश्रित परिवारलाई 


२ लाख रूपैंया १५३ जनालाई 
मिनबहादुर ऐर, कन्चनपुर  
शारदादेवी विक, कन्चनपुर  
दीपसिंह बोहरा, डडेलधुरा  
विष्णु राज भट्ट डडेलधुरा  
सुर्य बहादुर शाही कैलाली 

नन्दकुमार महर्जन, ललितपुर
इन्द्रकुमारी महरा चमार, सर्लाही
भुवनसिंह कु“वर, इलाम 
निश्चल महर्जन, ललितपुर
हरिभक्त बस्नेत, खोटाङ
गोपालप्रसाद मरासिनी, स्याङजा
कौरा बुण, कालिकोट
हरिकृष्ण शर्मा, कास्की
केदारनाथ फुयाल, नुवाकोट
धनश्याम बराल कास्की
सन्जीत बन्जरा, काभ्रे
बाटुलि पौडेल, कास्की 
सानुकान्छा तामाङ, सिन्धुपाल्चोक
सिन्धु उप्रेति, काठमाडौं
रामशरण बस्नेत, गोरखा
रामचन्द्र फुयाल, नुवाकोट
सूर्य गिरी, पर्वत
बसन्त अधिकारी, कास्की
तपिय दराई, चितवन
कान्छो बस्नेत, काठमाडौं 
राजेन्द्र सिं रावल, कन्चनपुर
प्रेमराज सिंखडा, कालिकोट
रुपनी चौधरी, सुनसरी
गंगा लामिछाने, पर्वत
प्रेम पौडेल, पर्वत
केदार विष्ट, काठमाडौं
हुकुमबहादुर विक, प्युठान
अशोक यादव, सिराहा
महेश प्रसाद पन्त, कञ्चनपुर
देवी जिसी, प्यूठान
यज्ञराज भट्ट, कन्चनपुर
खडकबहादुर मल्ल, कन्चनपुर
सुन्दर राना, कन्चनपुर
जगदीश भट्ट कैलाली 

यूवराज विष्ट, प्यूठान 
राधादेवी झा, बर्दिया 
बुद्धिसागर उपाध्याय ढुंगाना, नवलपरासी 
धर्मराज न्यौपाने, अछाम
चम्सेर सिंह घरूक, बा“के 
प्रकाश लौडारी, तनहु“
तिलक सिंह धामी, वैतडी
दिलिपप्रधान, झापा
जयबहादुर जोशी बर्दिया 
परशुराम थारु, बर्दिया
प्रकाशकुमार अधिकारी संखुवासभा
प्रमोद सुवेदी, कास्की 
धनमाया सुनार, दोलखा
राजकुमार मेहता, सुनसरी
उब्दुल मिया, सुनसरी
साधना जोशी, कालिकोट
जगदीश बम, कालिकोट
अलि हुसेन मिया, स्याङजा
डम्बर बहादुर विक, स्याङजा रवि खड्का, दोलखा

उमा खनाल, काठमाडौं
रामलिला संग्रौला, काठमाडौं
अर्जुनकुमार खड्का, उदयपुर
चेतनारायण शर्मा, बा“के 
ठाकुरप्रसाद पाण्डे, दाङ
दीपबहादुर बम, कालिकोट
दीपेन्द्र गिरी, भक्तपुर
निदेश श्रेष्ठ, काठमाडौं 
सुजनकुमार तामाङ, ओखलढुंगा
भूपसिंह तामाङ, ओखलढुंगा
जनकुमार परियार, गुल्मी
पोष्टराज पौडल, बाग्लुङ
रेखादेवी यादव, सिराहा
लक्ष्मी नारायण यादव, धनुषा
सुरज सिंजापति, डोटी
दीलबहादुर परियार, चितवन
प्रकाश खड्का, पर्वत
चिजामाया दुरा, लम्जुङ
केशबहादुर केसी, रामेछापा
विना गुरूङ, गोरखा
पृथ्वी गुरूङ, गोरखा
संगिता थापा मगर, रामेछाप
सिमा बस्नेत, रौतहट
सुमित्रा तामाङ, संखुवासभा
अप्सरा घिमिरे, लम्जुङ
वीरेन्द्रलाल सिंह, बा“के 
संजीव उराव झागड, मोरङ
प्रदीप थापा मगर, काठमाडौं
सन्तोष देवकोटा, काठमाडौं
विष्णुप्रसाद शर्मा, बा“के 
शान्ता पोखरेल दाहाल, काठमाडौं 

नरेन्द्रबहादुर सिंह, बझाङ
मनोज खड्का, धनुषा
भरतबहादुर कार्की, खोटाङ
केदारप्रसाद पुडासैनी, नुवाकोट
प्रेमकिशोर प्रसाद शाह, धनुषा
दीपककुमार श्रेष्ठ, सुनसरी
वीरबहादुर गुरूङ, गोरखा
ढकबहादुर थापा, गोरखा
मनकुमारी गुरूङ, गोरखा
रामधन बर्मा, बा“के 
सागर विक, बा“के 
समिर घिमिरे, धनुषा
सञ्जय प्रकाश यादव, सिरहा
जगन्न्ाँथ शर्मा गौडेल, बा“के
समसुल खा“, बा“के
धनश्याम घिमिरे, बर्दिया
गुन्टु थारु, बा“के 
दीपक श्रेष्ठ, सुनसरी
सुरेन्द्रबहादुर चन्द्र, वैतडी
रत्नबहादुर कार्की, सुनसरी
कालिका लम्साल, स्याङजा 
बलराम शर्मा, स्याङजा
किमकला ज्ञावाली, गुल्मी 

वर्षा घिमिरे, सुनसरी
पशुपति भण्डारी, कास्की
धर्मदत्त शर्मा, तनहु“
यदुनाथ सिग्देल, नवलपरासी
मोहनीदेवी, सिराहा
भीमबहादुर विश्वकर्मा, चितवन
लाला खा“, रूपन्देही 
माधव पाण्डे, अर्घाखाची
नन्दकुमारी विश्वकर्मा, ताप्लेजुङ
दीपबहादुर बम, कालिकोट
बलराम नेपाली, नुवाकोट
प्रजुन तिखत्री, भक्तपुर
तिर्सना राई, ओखलढुंगा
दामोदरलाल श्रेष्ठ, ललितपुर
खड्कबहादुर विक, भलायडाडा
राजेन्द्रप्रसाद बैज, कन्चनपुर
प्रवीण लम्साल, पर्वत
डबलबहादुर खत्री कैलाली
मायादेवी भण्डारी, स्याङजा
राबहादुर राउत, उदयपुर
अर्पणराज खरेल, चितवन
उद्धवप्रसाद नेपाल, नुवाकोट
जगत सुनार, जाजरकोट
नवीन बस्नेत, सोलुखुम्बु
पद्मा पौड्याल, कैलाली
सुरसती थरुनी, रुपन्देही 
नारायण प्रसाद पहाडी, धनुषा
कृष्ण खड्का, सिन्धुपाल्चोक
मोतिप्रसाद पौडेल, पर्वत
सागर अर्याल, रुपन्देही
कोयल देवान, रुपन्देही 
पोष्टराज पौडेल, गुल्मी
जुनुकुमार परियार, गुल्मी
गणेश बहादुर सिंह, कन्चनपुर 


















No comments:

Post a Comment