Wednesday, September 10, 2014

इन्जिनियर लागेजुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २५ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत विकास विभागका पूर्व इन्जिनियर रामगोपाल लागेजुविरुद्ध मंगलबार विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
लागेजुले आफू र जलविद्युत् प्रवद्र्धक कम्पनीलाई फाइदा पुग्ने गरी मिलेमतो गरी पुनः नया“ दरखास्त दिन लगाएको र त्यसबाट सरकारलाई तीन लाखभन्दा नोक्सानी भएकाले अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।

कास्कीको माछापुच्छ्रे गाविस झ्यामोलोङमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका नाममा जारी भएको करुवा जलविद्युत आयोजनाको उत्पादन सर्वेÔण्ँ अनुमतिपत्र नविकरण्ँका लागि पटक–पटक तरताकेता गर्दा प्रक्रिया अघि नबढाइ ५ वर्È झुलाएका थिए । सर्वेÔण्ँ अनुमतिपत्र नवीकरण्ँ हुन नसक्दा प्रवद्र्धक कम्पनीले धरौटी राखेको रकम राजस्वमा दाखिला हुन नसकेको र यसबाट सरकारलाई ३ लाख नोक्सानी भएको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार लागेजुमाथि तीन लाख बिगो र जरिवाना तिराउन र हदैसम्म सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
– 

No comments:

Post a Comment