Saturday, December 6, 2014

चार निकायमा राजनीतिक नियुक्ति

काठमाडौं, १९ मंसिर– सरकारले विभिन्न चार निकायमा राजनीतिक नियुक्ति गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्थानीय विकास प्रशिÔण्ँ प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. विष्ण्ँु सापकोटालाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालका अनुसार खाद्य संस्थानको अध्यÔमा प्रकाशबहादुर केसी, पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यÔमा किशोरबहादुर कार्की र नेसनल ट्रेडिङ लिमिटेडको अध्यÔमा धनबहादुर बुढालाई नियुक्त गरिएको छ ।
३८ सहसचिवको सरुवा
सरकारले ३८ जना सहसचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषदले विभिन्न मन्त्रालयमा यसअघि काजमा पठाइएका सहसचिवहरूलाई सोही ठाउ“मा सरुवा गरेको हो ।

No comments:

Post a Comment