Saturday, July 7, 2012

सर्वोच्च बारमा लोकतन्त्रवादी विजयी

काठमाडौं, २३ असार- सर्वोच्च अदालत बार एसोसिएसनको अध्यÔमा कांग्रेस निकट लोकतान्त्रिक समूहका रामप्रसाद पौडेलसहित बहुमत पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । पौडेलले ५ मतको अन्तरमा प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार महेन्द्रकान्त मैनालीलाई पराजित गरेका हुन् । उपाध्यÔमा लोकतन्त्रवादी समूहकै अरविन्दकुमार िसंह, सचिवमा एकराज पोखरेल, कोÈाध्यÔमा राजकुमार थापा निर्वाचित भएका छन् ।
सदस्यमा लोकतान्त्रिक समूहकै विजयिसंह सिजापति, सुभद्रा उप्रेती सिटौला, महेन्द्रबहादुर श्रेष्ठ, रामबन्धु शर्मा, धर्मराज रेग्मी, ऋिÈराम घिमिरे निर्वाचित भएका छन् । प्रगतिशील समूहका तीन सदस्यमात्र निर्वाचित भएका छन् । प्रगतिशील समूहबाट विजयी हुन सदस्यमा मुकुन्दप्रसाद पौडेल, पुण्यप्रसाद दंगाल र सदीप खरेल छन् ।

No comments:

Post a Comment