Sunday, May 29, 2011

परम्पराविपरीत यसपटक विभूषण कसैलाई पनि दिइएन

काठमाडौं, १५ जेठ- सरकारले परम्परालाई तोड्दै यस वर्ष कुनै पनि व्यक्तिलाई विभूषण मानपदवी अलंकार र पदक प्रदान नगरेको जानकारी सरकारी अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार राष्ट्रपतिबाट गणतन्त्र दिवसका दिन वर्षेनि विभिन्न क्षेत्रबाट मुलुकका लागि योगदान पुर् याउने व्यक्तिहरुलाई सम्मानस्वरुप विभुषित हुने व्यक्तिहरुको नाम घोषणा हुने परम्पराविपरीत यस वर्ष कसैलाई पनि नदिइएको हो । मन्त्रिपरिषदले विभूषणको सिफारिस नगरेकाले यसपटक राष्ट्रपतिले मानपदवी अलंकार र पदक पाउने व्यक्तिको नाम घोषणा नगरेका हुन् ।
अघिल्लो वर्ष घोषित व्यक्तिहरुलाई नै मानपदवी अलंकार र पदक प्रदान गर्न नै बाँकी रहेकाले यस वर्ष नयाँ व्यक्तिहरुलाई विभूषण नदिइएको जानकारी स्रोतले दिएको छ । अघिल्लो वर्ष विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर् याएका २ सय ६९ जनालाई मानपदवी अलंकार र पदक प्रदान गर्ने घोषणा गरेको थियो । सुरुमा विभूषणको निर्णय नै विवादमा परेको र पछि मानपदवी अलंकार र पदकको डिजाइन गरी निर्माण गर्न धेरै समय लागेकाले घोषणा भएको एक वर्षपछिसम्म सरकारले विशेष कार्यक्रम आयोजना गरी विभूषण प्रदान गर्न नपाएको हो ।
स्रोतका अनुसार वरिष्ठ उपप्रधानमन्त्री भरतमोहन अधिकारीको अध्यक्षतामा गठित विभूषण समितिले विभिन्न मन्त्रालय र निकायबाट नाम मागेर मानपदवी अलंकार र पदक पाउने व्यक्तिको नाम सिफारिस गरे पनि मन्त्रिपरिषदले भने यस वर्ष कसैलाई नदिने निर्णय गरेको हो ।

अघिल्लो वर्ष मानपदवी अलंकार र पदक पाएका व्यक्तिहरुको नामावली
राष्ट्रपतिबाट नेपालको अन्तरिम संविधान २०६३ को धारा १५२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा विभिन्न महानुभावहरुलाई वहाँहरुले आ-आफ्नो क्षेत्रमा पुर् याउनु भएको
योगदानको लागि देहायबमोजिम विभूषण प्रदान गर्नु भएको छ ।
मानपदवी
क नेपाल रत्न
सि।नं। नाम थर दर्जा ÷ पेशा ÷निकाय÷ठेगाना सिफारिशका आधार
१। स्व। गणेशमान िसंह मरणोपरान्त काठमाडौं राष्ट्रको लागि उल्लेखनीय योगदान पुर् याएको ।
ख राष्ट्र गौरव
१। स्व। गिरिजा प्रसाद कोइराला मरणोपरान्त भू।पू। प्रधानमन्त्री राष्ट्रको लागि उल्लेखनीय योगदान पुर् याएको ।
२। स्व। मनमोहन अधिकारी मरणोपरान्त भू।पू। प्रधानमन्त्री राष्ट्रको लागि उल्लेखनीय योगदान पुर् याएको ।
ग उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी
१। माधव घिमिरे कवि काठमाडौं साहित्यको क्षेत्रमा विशेष योगदान पुर् याएको ।
२। दमननाथ ढुङ्गाना मानवअधिकारकर्मी काठमाडौं मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
३। पदमरत्न तुलाधर मानवअधिकारकर्मी काठमाडौं मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
४। सत्य मोहन जोशी संस्कृतिविद् ललितपुर नेपाली संस्कृतिको उत्थानमा उल्लेखनीय काम गरेको ।
५। डा। सुरेशराज शर्मा उपकुलपति काठमाडौं विश्वविद्यालय शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरेको ।
६।
डा। सन्दुक रुइत तिलगंगा अंाखा अस्पताल काठमाडौं आखाको उपचार र मोतियाविन्दुको उपचारमा उल्लेख्य कार्य गरि राष्ट्रको गौरव
बढाएको ।
७। महावीर पुन समाजसेवी म्याग्दी ग्रामीण क्षेत्रमा सूचना प्रविधिको क्षेत्रमा अतुलनीय योगदान पुर् याएको
घ सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी
१। माधव प्रसाद घिमिरे मुख्य सचिव प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय नेपाल सरकारले तोकेको जिम्मेवारी उत्कृष्टताका साथ बहन गरेको ।
२।
नं। ८६२ छत्रमान िसंह गुरुङ महारथी प्रधान सेनापति नेपाली सेना जंगी अड्डा राष्ट्रको सुरक्षा व्यवस्था सुदृढ गर्ने जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा
सम्पादन गरेको ।
३ रुकमाङ्गद कटवाल पूर्व प्रधान सेनापति काठमाडौं शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
४। आप्पा शेर्पा पर्वतारोही सोलुखुम्बु सगरमाथा आरोहणमा विश्व कीर्तिमान कायम गरी नेपालको गौरव वढाएको ।
५। अम्बर गुरुङ संगितकार काठमाडौं नेपाली संगितको क्षेत्रमा विशेष योगदान पुर् याएको ।

डा। गोविन्द प्रसाद कुसुम सचिव गृह मन्त्रालय नेपाल सरकारले तोकेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गर्दै
शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ।
द्द
ङ सुप्रबल जनसेवाश्री तृतीय श्रेणी
१। निलकण्ठ उप्रेती का।वा। प्रमुख निर्वाचन आयुक्त निर्वाचन आयोग निर्वाचन आयोगको कामलाई कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२ बदि्र बहादुर कार्की का। वा महालेखा परीक्षक महालेखा परीक्षकको कार्यालय लेखापरीक्षणको कार्यमा जिम्मेवारीपूर्वक निर्वाह गरेको ।
३ डा। वीरेन्द्र मिश्र पूर्व निर्वाचन आयुक्तनिर्वाचन आयोग ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आयोगको काम सम्पन्न गरेको ।
४।
माधव पौडेल सचिव कानून तथा न्याय मन्त्रालय नेपाल सरकारले तोकेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गर्दै
कानून तर्जुमाको कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको ।
५।
भगवतिकुमार काफ्ले सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल सरकारले तोकेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आयोगको काम
सम्पन्न गरेको ।
६। वामनप्रसाद न्यौपाने सचिव राष्ट्रपतिको कार्यालय राष्ट्रपतिको कार्यालयको गरिमा उच्च राख्न कर्तव्यनिष्ठ भै कार्य गरको ।
७। पूर्ण प्रसाद कडेरिया सचिव भौतिक योजना तथा निर्माण मन्त्रालय नेपाल सरकारले तोकेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
८। पुण्यप्रसाद न्यौपाने सचिव शान्ति तथा पुनर्निर्माण मन्त्रालय नेपाल सरकारले तोकेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
९। उमाकान्त झा सचिव िसंचाई मन्त्रालय नेपाल सरकारले सुम्पेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य
सम्पन्न गरेको ।
१०। कृष्णहरि बास्कोटा सचिव राजस्व अर्थ मन्त्रालय अर्थतन्त्र र सार्वजनिक प्रशासनका सम्वन्धमा सर्वसाधारणलाई पर्याप्त मात्रामा
सुसुचित गर्दै जिम्मेवारी निर्वाह गरेको ।
११। नविनकुमार घिमिरे सचिव रक्षा मन्त्रालय नेपाल सरकारले तोकेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१२। मोदराज डोटेल सचिव स।स।स। तथा संस्कृति मन्त्रालय नेपाल सरकारले सुम्पेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१३। रमेश चन्द ठकुरी प्रहरी महानिरीक्षक शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा उल्लेखेनीय भूमिका निर्वाह गरेको ।
१४। सनत कुमार बस्नेत सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रको सीमा तथा शान्ति सुरक्षासंग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै
कार्य गरेको ।
१५। अशोकदेव भट्ट मुख्य अनुसन्धान निर्देशक रा।अ।वि। शान्ति सुरक्षासंग सम्बन्धित सुचना संकलनमा उल्लेखनीय कार्य सम्पन्न गरेको ।
१६। रत्न बहादुर वागचन्द न्यायाधीश पुनरावेदन अदालत नेपालगंज कानून र न्यायको क्षेत्रमा विशेष योगदान ।
१७। नं। ८७२ गौरव शमशेर जवरा उपरथी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१८। मदन वहादुर खड्का प्रहरी अतिरिक्त महानिरीक्षक नेपाल प्रहरी शान्ति सुरक्षासंग सम्बन्धित कार्यमा उल्लेखेनीय भूमिका निर्वाह गरेको ।
१९। किरणकुमार गौतम प्रहरी अतिरिक्त महानिरीक्षक नेपाल प्रहरी शान्ति सुरक्षासंग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
२०। किशोर कुमार लामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सशस्त्र प्रहरी वल सीमा तथा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य
गरेको ।
२१। शैलेन्द्र कुमार श्रेष्ठ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सशस्त्र प्रहरी वल सीमा तथा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य
गरेको ।
२२। मोती बहादुर गुरुङ अतिरिक्त मुख्य अनुसन्धान निर्देशक रा।अ।वि। शान्ति सुरक्षा संग सम्बन्धित सुचना संकलनमा उल्लेखनीय कार्य सम्पन्न गरेको ।
२३। शंभु थापा नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष कानूनको क्षेत्रमा विशेष योगदान पुर् याएको ।
२४। जयमुकुन्द खनाल सह सचिव गृह मन्त्रालय आफूलाई सुम्पेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न
गरेको ।

२५। लव प्रसाद गौतम सह सचिव व्यवस्थापिका संसद सचिवालय ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न गरेको ।
२६। सोमलाल सुवेदी सह सचिव स्थानीय विकास मन्त्रालय आफूलाई सुम्पेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न
गरेको ।
२७। प्रेमकुमार राई सहसचिव गृह मन्त्रालय आफूलाई सुम्पेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न
गरेको ।
२८। दामोदरप्रसाद अर्याल नायव महालेखापरीक्षक महालेखा परीक्षकको कार्यालय लेखापरीक्षण सम्बन्धी आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न
गरेको ।
२९। मणिराम ओझा सहसचिव कानून राष्ट्रपतिको कार्यालय राष्ट्रपतिको कार्यालयबाट हुने संवैधानिक कार्यहरु सम्वन्धी काम कारवाही प्रंशसनीय
रुपमा सम्पादन गर्ने गरेको ।
३०। राजनकृष्ण अर्याल सह सचिव कानून पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालय
आफूलाई सुम्पेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न
गरेको ।
३१। नागेन्द्र झा प्रमुख जिल्ला अधिकारी रुपन्देही जिल्लाको शान्ति सुरक्षा र समन्वय सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ
रुपमा सम्पन्न गरेको ।
३२। लक्ष्मीप्रसाद ढकाल प्रमुख जिल्ला अधिकारीकाठमाडौं जिल्लाको शान्ति सुरक्षा र समन्वय सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ
रुपमा सम्पन्न गरेको ।
३३। डा। पुष्पराज शर्मा प्राध्यापक चिकित्सा शास्त्र अध्ययन संस्थान त्रि।वि।वि। स्वास्थ्य क्षेत्रमा ईमान्दर र कर्तव्यनिष्ठ रुपमा कार्य गरेको ।
३४। डा। लोकनारायण झा प्राध्यापक त्रि।वि।वि। शिक्षण पेशामा संलग्न रहि शिक्षाको विकासको लागि उल्लेखनीय र प्रशंसनीय कार्य
गरेको ।
३५। डा। गीता प्रधान डीन व्यवस्थापन संकाय पोखरा विश्वविद्यालय शिक्षण पेशामा संलग्न रहि शिक्षाको विकासको लागि उल्लेखनीय र प्रशंसनीय कार्य
गरेको ।
३६ जगदीश घिमिरे साहित्यकार रामेछाप हाल काठमाडौं साहित्य क्षेत्रमा उत्कृष्ट काम गरेको ।
३७। डा। भगवान कोइराला त्रि।वि।शिक्षण अस्पताल स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदाने ।
३८। जस बहादुर लुङ्गेली क्याम्पस प्रमुख महेन्द्ररत्न वहुमुखी क्याम्पस ईलाम शिक्षण पेशामा संलग्न रहि शिक्षाको विकासको लागि उल्लेखनीय र प्रशंसनीय कार्य
गरेको ।
३९। स्व। गगन बहादुर न्हुच्छे प्रधान मरणोपरान्त ललितपुर नेपाल कृषि अनुसन्धान तथा विकास कोषको सदस्य सचिवको रुपमा उल्लेखनिय
योगदान पुर् याएका ।
४०। सुरेन्द्रवीर मालाकार अध्यक्ष नेपाल च्याम्बर अफ कमस्र काठमाडौं नेपालको व्यापार क्षेत्रमा सकृय रही राज्यको अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण
भूमिका निर्वाह गरेको ।
४१। सुवोध प्याकुरेल मानव अधिकारकर्मी सप्तरी मानवअधिकारको संरक्षणमा विशेष योगदान ।
४२। कनकमणी दिक्षीत पत्रकार ललितपुर व्यवसायिक पत्रकारिताको विकासमा विशेष योगदान ।
४३। प्रेमबहादुर खड्का अध्यक्ष नेपाल वार एशोसियशन कानूनको क्षेत्रमा विशेष योगदान ।
४४। डा। त्रिरत्न मानन्धर उपकुलपति लुम्बिनी विश्वविद्यालय शिक्षाको विकासको लागि उल्लेखनीय र प्रशंसनीय कार्य गरेको ।
४५। दिनेशराज पन्त प्राध्यापक वाल्मिकी क्याम्पस शिक्षण पेशामा संलग्न रहि शिक्षाको विकासको लागि उल्लेखनीय र प्रशंसनिय कार्य
द्ध
गरेको ।
४६। उत्तम नेपाली ललितकला काठमाडौं नेपालको ललितकलाको सम्बर्दन र विकासमा योगदान गरेको ।
४७। नवराज उपाध्याय जिल्ला न्यायाधिश धादिङ मुख्य निर्वाचन अधिकृतको रुपमा उल्लेखनीय कार्य गरेको ।
४८। निलकण्ठ उपाध्याय जिल्ला न्यायाधिश कास्की मुख्य निर्वाचन अधिकृतको रुपमा उल्लेखनीय कार्य गरेको ।
४९। श्याम प्रसाद लावती जिल्ला न्यायाधिश धनकुटा मुख्य निर्वाचन अधिकृतको रुपमा उल्लेखनीय कार्य गरेको ।
५०। मोहमद जुनेद आजाद जिल्ला न्यायाधिश दाङ्ग मुख्य निर्वाचन अधिकृतको रुपमा उल्लेखनीय कार्य गरेको ।
५१। डा। भरत प्रधान काठमाडौं मोडल अस्पताल काठमाडौं स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
५२। युवराज घिमिरे पत्रकार पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
५३। डा। सुरेश कनोडिया नेपालगंज मेडिकल कलेज स्वास्थ्य र िश
५४। भाष्कर राजकर्णिकार उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ उद्योग तथा व्यापारीक क्षेत्रमा उल्लेखनीय काम गरेको ।
५५। प्रसिद्ध जंग पाण्डे अध्यक्ष होटल एशोसियसन अफ नेपाल होटेल व्यवसायको क्षेत्रमा उल्लेखनीय काम गरेको ।
५६। डा। उपेन्द्र महतो समाजसेवी उद्योग व्यवसायको क्षेत्रमा उल्लेखनीय काम गरेको ।
५७। योगेन्द्र शाक्य संयोजक पर्यटन वर्ष २०११ पर्यटनको क्षेत्रमा उल्लेखनीय काम गरेको ।
५८। नरेन्द्र कुमार बस्न्यात उपाध्यक्ष नेपाल उद्योग परिसंघसीएनआई उद्योग व्यवसायको क्षेत्रमा उल्लेखनीय काम गरेको ।
५९। नं। १०४३ महेश विक्रम कार्की सहायक रथी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
६०। कुवेर िसंह राना प्र।ना।म।नि। क्षे।प्र।sा। पोखरा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
६१। नवराज ढकाल प्र।ना।म।नि। क्षे।प्र।sा। हेटौंडा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
६२। भिष्म प्रसाई प्र।ना।म।नि। क्षे।प्र।sा। विराटनगर शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
६३। दुर्ज कुमार राई स।प्र।ना।म।नि। राष्ट्रिय स।प्र।बल प्रशिक्षण प्रतिष्ठान सशस्त्र प्रहरीको तालिम सम्बन्धी कार्यमा उल्लेखनीय कार्य गरेको ।
६४। िसंह वहादुर श्रेष्ठ स।प्र।ना।म।नि। स।प्र।व।प्र।sा। सीमा तथा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य
गरेको ।
६५। देवेन्द्र कुमार सुव्वा स।प्र।ना।म।नि। उपत्यका स।प्र।बल। पशुपतिनाथ बाहिनी उपत्यकाको शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य
गरेको ।
६६। जीवन कुमार थापा स।प्र।ना।म।नि। पू।क्षे।स।प्र।बल मुख्यालय बराह बाहिनी सीमा तथा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य
गरेको ।
६७। नं। १३३४ दीपक कार्की महासेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
६८। नं। १३४६ रामकृष्ण अधिकारी महासेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
६९। नारायणवावु थापा स।प्र।ब।उ। स।प्र।व।प्र।sा। सिमा तथा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य
गरेको ।

७०। तारा पोखरेल भुषाल क्याम्पस प्रमुख नसर्िङ् क्याम्पस शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको ।
७१। डा। शीला वर्मा प्रसुती गृह स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको ।
७२ बुद्धिनारायण श्रेष्ठ पूर्व महानिर्देशक नापी विभाग भूमि व्यवस्थापन सम्बन्धी कार्यमा प्रशंसनीय कार्य गरेको ।
च प्रबल जनसेवाश्री चतुर्थ श्रेणी
१। अन्जान शाक्य परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान आफ्नो क्षेत्रमा उल्लेखनीय कार्य गरेको ।
२। मदनकृष्ण श्रेष्ठ कलाकार काठमाडौं नेपालको हास्यकला क्षेत्रद्वारा समाजमा रहेका कुरितीहरु हटाउन जनचेतना मुलक
कार्यक्रमहरु उत्कृष्ट रुपमा प्रस्तुत गर्न सफल कलाकार ।
३। हरिवंश आचार्य कलाकार काठमाडौं नेपालको हास्यकला क्षेत्रद्वारा समाजमा रहेका कुरितीहरु हटाउन जनचेतना मुलक
कार्यक्रमहरु उत्कृष्ट रुपमा प्रस्तुत गर्न सफल कलाकार ।
४। पुष्कर शाह विश्व साइकल यात्री दोलखा नेपाललाई चिनाउन साईकलाद्वारा विश्व यात्रा गर्न सफल भएको साथै विश्व
यात्राबाट संकलित विभिन्न देशका झण्डाहरुलाई सगरमाथाको सवोच्च शिखरमा
पुगी गाड्न सफल व्यक्तित्व ।
५। प्रदिप कुमार राई व्याकुल माईला राष्ट्रियगानका रचनाकार ओखलढुङ्गा राष्ट्रिय गानका रचयिताका रुपमा राष्ट्रलाई योगदान पुर् याएको ।
६। कृष्णहरि देवकोटा उप सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
७। टेकनाथ शर्मा पौडेल उप सचिव लोक सेवा आयोगकेन्द्रिय कार्यालय आयोगबाट सम्पादन गरिने कार्यप्रति ईमान्दार लगनशील कर्तव्यनिष्ठ जिम्मेवारी
साथ कार्य सम्पादन गर्ने गरेको
८। श्यामप्रसाद दाहाल उप सचिव अर्थ मन्त्रालय भन्सार प्रशासनको सुदृढिकरणका लागि प्रतिवद्ध भै कार्य गरेको ।
९। प्रभा बैद्य उप सचिव प्रा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आफूलाई सुम्पेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न
गरेको ।
१०। जीवराज घिमिरे उप सचिव वाणिज्य तथा आपूर्ति मन्त्रालय ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न गरेको ।
११। टीकाराम शर्मा घिमिरे उप सचिव नेपाल ट्रस्टको कार्यालय ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न गरेको ।
१२। उमेश प्रसाद लुइटेल उप सचिव न्याय परिषद् सचिवालय ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न गरेको ।
१३। इन्दिरा दाहाल भट्टराई उप-सचिव निर्वाचन आयोग निर्वाचन अधिकृतको रुपमा उल्लेखनीय कार्य गरेको ।
१४। भृगु ढुङ्गाना उपसचिव परराष्ट्र मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१५। एकमणी नेपाल उप सचिव गृह मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१६। कविराज खनाल उप सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१७। ध्रुव कुमार शर्मा उपसचिव राष्ट्रपतिको कार्यालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१८। विष्णुदत्त गौतम स्थानीय विकास अधिकारी जाजरकोट आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१९। अब्दुल कलाम खाँ निर्देशक अध्यागमन विभाग आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२०। शंकर प्रसाद खरेल कार्यक्रम निर्देशक राष्ट्रिय योजना आयोगको सचिवालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२१। रामानन्दन शाह रा।प।द्वि। प्राविधिक वन तथा भू-संरक्षण मन्त्रालय वन तथा वन क्षेत्र अतिक्रमणको नियन्त्रणमा प्रभावकारी योगदान पुर् याएको

२२। रामवावु पौडेल रा।प।द्वि। प्राविधिक वन तथा भू-संरक्षण मन्त्रालय गरिव किसानहरुलाई प्रत्यक्ष लाभ हुनेगरी अमे्रसो खेती गराई आय आर्जन र गरिवी
न्यूनीकरणमा ठोस योगदान पुर् याएको ।
२३। प्रवीणराज अर्याल सि।डि।ई। उर्जा मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२४। सुरेश कुमार नेम्वाङ सिनियर डिभिजनल इन्जिनियर काभ्रे ईमान्दार सक्षम र सेवाग्राही प्रति विशिष्ट योगदान पुर् याएको ।
२५। गोपालप्रसाद सिग्देल सि।डि।ई। रुपन्देही ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न गरेको ।
२६। डा। रामकुमार कार्की वरिष्ठ पशु चिकित्सक कृषि तथा सहकारी मन्त्रालय पशुसेवामा रही उत्कृष्ट कार्य गरेको ।
२७। कृष्णकान्त न्यौपाने बरिष्ठ प।बि।अ। वर्दिया पशु विकास अधिकृत आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२८।
डा। रामकन्ठ मकाजु श्रेष्ठ निर्देशक काठमाण्डौं विश्वविद्यालय शिक्षण अस्पताल
धुलिखेल
२०५२ साल देखि यस अस्पतालको संस्थापक निर्देशकका रुपमा कार्यरत रहेको
निजको नेतृत्वमा अस्पतालले यस क्षेत्रका जनतालाई उच्चगुणस्तरको स्वास्थ्य सेवा
प्रदान गर्दे आएको ।
२९ डा। महेश मास्के काठमाडौं स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर् याएको ।
३० मीन बहादुर गुरुङ व्यवसायी भाटभटेनी काठमाडौं व्यापार व्यवसायको क्षेत्रमा उल्लेखनीय कार्य गरेको ।
३१। रमेश प्रसाद खरेल प्रहरी उपरीक्षक म।न।प्र।प।हनुमानढोका शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
३२। बिक्रम थापा प्रहरी उपरीक्षक म।न।प्र।प। ललितपुर शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
३३। पुष्पचन्द्र रंजित प्रहरी उपरीक्षक म।न।प्र।प। भक्तपुर शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
३४। वलराम शर्मा पौडेल प्रहरी उपरीक्षक क्षे।प्र।ता।sे। भरतपुर प्रहरी तालिम प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेको ।
३५। भुपाल कुमार भण्डारी प्रहरी उपरीक्षक जि।प्र।sा। सुनसरी शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
३६। श्याम वहादुर खत्री प्रहरी उपरीक्षक जि।प्र।sा। सर्लाही शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
३७। केदारमान िसंह भण्डारी प्रहरी उपरीक्षक स।प्र।गण नं। १ नक्साल शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
३८। ई। प्रजाभक्त श्रेष्ठ स।प्र।उ। स।प्र।व।प्र।sा। सुरक्षा संग सम्बन्धित कार्यमा संचार प्रणाली व्यवस्थापनमा प्रभावकारी कार्य गरेको ।
३९।
डिल बहादुर थापा क्षेत्री स।प्र।उ। स।प्र।बल।सिमा सुरक्षा कार्यालय पसा्र सिमा तथा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्य निष्ठ भै कार्य
गरेको ।
४०। नारायणदत्त पौडेल स।प्र।उ। स।प्र।बल निलवराही गण शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्य निष्ठ भै कार्य गरेको ।
४१। नं। १३०३ सुदर्शन बहादुर खड्का प्रमुख सेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
४२। नं। १८४३ प्रकाश आचार्य प्रमुख सेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
४३। नं। १८७७ मन बस्नेत प्रमुख सेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
४४। नं। १४५२ भुवन बहादुर अधिकारी लेखा प्रमुख सेनानी नेपाली सेना जंगी अड्डा आर्थिक प्रशासन सम्बन्धी कार्य ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
४५। नं। २००५ रवीन्द्र केसी प्रमुख सेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
४६। नं। २३५५ अर्जुन खत्री क्षेत्री चालक प्रमुख सेनानी नेपाली सेना जंगी अड्डा आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
४७। दिलीप चौधरी का।मु। प्रहरी उपरीक्षक शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
४८। मिरा चौधरी प्रहरी नायब उपरीक्षक प्र।प्र।sा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
४९। रविन्द्र नाथ रेग्मी प्र।ना।उ। प्र।प्र।sा। शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।

५०। मुकुन्द राज आचार्य प्र।ना।उ। अपराध अनुसन्धान विद्यालय महारागंज सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
५१। सुरेन्द्र वहादुर िसंह प्र।ना।उ। म।प्र।आ।sा। काठमाडौं शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
५२। रविन्द्र केसी प्र।ना।उ। जि।प्र।sा। अछाम शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
५३। होमजंग चौहान प्र।ना।उ। जि।प्र।sा। रुकुम शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
५४। पुजा िसंह प्र। ना। उ। नेपाल प्रहरी ट्राफिक व्यवस्थापनमा कार्य प्रभावकारी रुपमा गरेको ।
५५। सुरेशकुमार श्रेष्ठ स।प्र।ना।उ। स।प्र।व।प्र।sा। सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
५६। डा। मिना कँवु र जोशी प्रा।स।प्र।ना।उ। स्वास्थ्य क्षेत्रमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
५७। जङ्गबहादुर गुरुङ्ग शाखा अधिकृत परराष्ट्र मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
५८। कृष्ण प्रसाद भण्डारी शाखा अधिकृत उद्योग कार्यालय झापा ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न गरेको ।
५९। माधवप्रसाद मैनाली शाखा अधिकृत सर्वोच्च अदालत आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
६०। पदमराज देवकोटा वाली संरक्षण अधिकृत बिज्ञान तथा प्रविधि मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
६१।
तुलसा सेढाई चुडाल शाखा अधिकृत शान्ति तथा पुनर्निर्माण मन्त्रालय आफूलाई सुम्पेको जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न
गरेको ।
६२। जयराज भण्डारी शाखा अधिकृत गृह मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
६३।
माधव प्रसाद गौतम मानव अधिकार अधिकृत राष्ट्रिय मानव अधिकार आयोग आफ्नो क्षेत्रको काममा निजले राष्ट्रलाई सेवा पुर् याउनुका साथै अन्तराष्ट्रिय क्षेत्रमा
समेत नेपालको मानव अधिकार अभियानलाई पहिचान गराउन सफल ।
६४। श्रीमती मन्दिरा नापित गुरुङ कम्प्युटर अधिकृत नेपाल कानून आयोग ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न गरेको ।
६५। श्याम श्रेष्ठ प्रवन्धक नेपाल विद्युत प्राधिकरण आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
६६। नविनकृष्ण भण्डारी प्र।नि। सप्रगण नं। ४ गुल्म पोखरा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
६७। सविन प्रधान प्र।नि।प्र।प्र।sा। शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
६८।
रामचन्द्र वियोगी अध्यक्ष नागरिक साजाल रामेछाप वरिष्ठ समाजसेवी कानून व्यवसायी पटक पटक नेपाल बार एशोसिएसन
रामेछापका अध्यक्ष भएको ।
६९।
सन्तोष शेरचन कार्यालय प्रमुख अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना मनाङ अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङलाई प्रभावकारी
रुपमा संचालन गरेको ।
७०
कृष्ण प्रसाद पौडेल केन्द्र प्रमुख समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्र रुकुम तरकारी वीउ उत्पादन गरी रुकुम जिल्ला र राप्ती अाचल भरी नै तरकारी एवं
तरकारी वीउको उत्पादन वढाउने कार्यमा सहजकर्ता एवं नेतृत्वकर्ताको रुपमा
कि्रयाशील रहेको ।
७१।
हरि िसं गुरुङ्ग समाजसेवी तनहुँ पर्यटन बाल अधिकार आदिवासी शिक्षा स्वास्थ्य आदि क्षेत्रमा कार्यरत रहि राम्रो
कार्य गरेको ।
७२। टि।पी। भुषाल साचारकर्मी पत्रकार रुपन्देही सिद्धार्थ एफ एम तथा टेलिभिजन लु।अं। समाचार संयोजक भई राम्रो कार्य गरेको ।
७३। केशव िसंह समाजसेवी कपिलवस्तु नेपाल रेडक्रस सोसाइटीमा कार्यरत भई राम्रो कार्य गरेको ।
७४। राजिव बिक्रम शाह समाजसेवी जाजरकोट स्वास्थ्य सम्बद्ध समाज सेवामा कार्यरत भई राम्रो कार्य गरेको ।

७५।
संजय दाहाल सभापती नेपाल पत्रकार महासंघ सिन्धुली पत्रकारिताको माध्यमबाट राम्रो काम गर्नुभई शान्ति कायम गर्ने कार्यमा उल्लेख्य
भूमिका खेलेको ।
७६।
कान्छा काजी बस्नेत मा।वि। शिक्षक जनप्रभात मा।वि। कालिमाटी शिक्षण पेशामा संलग्न रहि शिक्षाको विकासको लागि उल्लेखनीय र प्रशंसनीय कार्य
गरेको ।
७७।
अनिल कुमार झा मा।वि। शिक्षक श्री कृष्ण उच्च मा।वि। खरीपाटी भक्तपुर शिक्षण पेशामा संलग्न रहि शिक्षाको विकासको लागि उल्लेखनीय र प्रशंसनीय कार्य
गरेको ।
७८।
रिता राई पि्र_िन्सपल क्याम्ब्रिज पब्लिक हाई स्कूल पुरानो
बानेश्वरकाठामाडौं
शिक्षण पेशामा संलग्न रहि शिक्षाको विकासको लागि उल्लेखनीय कार्य गरेको ।
७९।
अर्जुन शाह संचारकर्मी मानवअधिकारकर्मी कुल्देवमाण्डांै-६ बाजुरा कान्तिपुर दैनिक एफ।एम। टेलिभिजन मानवअधिकार ईन्सेक नागरिक समाजमा
कार्यरत ।
८०।
मुकेश मल्ल
संगित तथा नाट्यकार धनकुटा नेपालको कला र नाट्य क्षेत्रको सम्बद्र्धन र विकासमा योगदान गरेको ।
८१।
इन्दिरा श्रेष्ठ
संगितकार काठमाडौं संगीत र नाट्य क्षेत्रको सम्र्बद्धन र विकासमा योगदान गरेको ।
८२।
रामचन्द्र शाह
समाजसेवी जनकपुर सामाजिक शैक्षिक क्षेत्रमा योगदान पुर् याएको ।
८३।
भिक्ष्ाणी छिरिङ ग्रेलेक
संस्कृतिविद् अमेरिका नेपालको संस्कृतिको विकास र सम्बद्र्धनमा विशिष्ट योगदान गरेको ।
८४। आनी छोयाङ्य डोल्मा काठमाडौं संगितको र समाज सेवाको क्षेत्रमा विशेष योगदान ।
८५। बद्री पंगेनी गायक कलाकार स्याङजा लोकगितको क्षेत्रमा विशिष्ठ योगदान ।
८६। नन्दकृष्ण जोशी गायक कलाकार बझाङ सुदुर पश्चिमको लोक संस्कृतिको सम्बद्धन र संरक्षणमा विशेष योगदान ।
८७। रवि वहादुर राना लेखा अधिकृत वातावरण मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
८८
सुप्रभात भण्डारी संस्थापक अध्यक्ष अभिभावक संघ
काठमाडौं
शिक्षा क्षेत्रमा अभिभावकको तर्फबाट विशेष योगदान ।
८९
सोनाम ग्याल्जेन शेर्पा अध्यक्ष सगरमाथा बफर जोन नाम्चे बजारसोलुखुम्बु सगरमाथा आधार शिविर कालापत्थरमा भएको मन्त्री परिषद्को बैठकमा स्थानीय
व्यवस्थापनमा सकि्रय भूमिका निर्वाह गरेको ।
९०
श्रीमती रेणु साह तेली अध्यक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति जगतपुर ६
सप्तरी
स्थानीय जनता र अन्य निकायका बिचमा समन्वयकारी भूमिका खेली विपद्
व्यवस्थापनमा राम्रो काम गरेको ।
९१ स्व। वीरेन्द्र शाह मरणोपरान्त पत्रकार बारा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर् याउनु भएको ।
९२ स्व। हेमराज शाक्य मरणोपरान्त संस्कृतिविद् ठाइनाटोल ललितपुर-१२ संष्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर् याउनु भएको ।
९३ दिवाकर वागचन्द टेलिभिजन पत्रकार नेपाल टेलिभिजन पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर् याउनु भएको ।

९४ विजय पौडेल टेलिभिजन कार्यक्रम संचालक कान्तिपुर टि।भी। पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर् याउनु भएको ।
९५ गृष्मा राजभण्डारी समाचार वाचिका ईमेज टेलिभिजन पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर् याउनु भएको ।
९६। निर्मला ज्ञवाली गुल्मी देवीस्थान सिर्जनात्मक कार्य ।
छ जनसेवाश्री पाचम श्रेणी
१। मधुकर प्रसाद पोखरेल नायव सुव्वा सूचना प्रविधि उच्च स्तरीय आयोग आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२। जयपाल धामी नायव सुव्वा जिल्ला प्रशासन कार्यालय बझाङ्ग आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
३। कमला शेर्पा ना।सु। गृह मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
४। लालबहादुर कार्की ना।सु। जि।प्र।sार्यालय कालिकोट आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
५। मधुसुदन सिग्देल टा।ना।सु। सामान्य प्रशासन मन्त्रालय उत्कृष्ट रुपमा आफ्नो कार्य सम्पादन गरेको ।
६। राजमान श्रेष्ठ लेखापाल युवा तथा खेलकुद मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
७। शिव शरण थापा कम्प्युटर अपरेटर निर्वाचन आयोग आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
८।
प्रेमराज भट्ट कम्प्युटर अपरेटर निर्वाचन आयोग कैलाली जिल्ला निर्वाचन कार्यालय कैलालीमा रहि निर्वाचन सम्बन्धी तथ्याङ्क एवं विवरण
कम्प्यूटराईजड गर्ने कार्यमा विशेष योगदान गरेको ।
९। राम देव िसंह प्रा।स। जि।sृ।वि।sा। मोरङ बाली संरक्षणमा उत्कृष्ट कार्य गरेको ।
१०। सावित्रा शाह सुपरभाईजर महिला विकास कार्यालय रुकुम चुनौतीपूर्ण कार्य गरी आफ्नो कर्तव्य पालन गरेको ।
११।
प्रदिपमान शाक्य फोटोकपी अपरेटर भौतिक योजना तथा निर्माण मन्त्रालय अनुशासित र योग्य कर्मचारीको रुपमा कार्य गरेको ।
१२। गंगा कुमारी वुढा मगर स्टाफ नस्र जिल्ला जनस्वास्थ्य कार्यालय अछाम आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१३। बंशी सापकोटा प्रा।स। शिक्षा मन्त्रालय ईमान्दार र लगनशील भै आफ्नो जिम्मेवारी पुरा गरेको ।
१४।
कृष्ण प्रसाद पौडेल नि।मा।वि।शिक्षक भगवती नि।मा।वि। ठूलापोखरा -२
अर्घाखाँची
शिक्षा क्षेत्रमा सकि्रय रहि विशेष योगदान पुर् याएको ।
१५। सियाकान्त चौधरी सर्भेक्षक नापि कार्यालय खोटाङ आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१६। पूर्ण महर्जन सिनियर प्लम्वर व्यवस्थापिका संसद सचिवालय ईमान्दार र कर्तव्यनिष्ठ रुपमा आफ्नो कार्य सम्पन्न गरेको ।
१७।
हिमालयदेव सुवेदी स।प्र।ना।नि। स।प्र।बल सिमा सुरक्षा कार्यालय सर्लाही सिमा तथा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्य निष्ठ भै कार्य
गरेको ।
१८। खड्ग वहादुर वोहरा खरिदार जिल्ला प्रशासन कार्यालय पाँचथर आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
१९।
महाप्रसाद खनाल नि।मा।वि। शिक्षक नारायणस्थान मा।वि। असिने
नारायणस्थान ओखलढुङ्गा
साहित्य र नृत्य निर्देशकको रुपमा विद्यार्थीलाई शिक्षा प्रदान गरेको ।
२०। टङ्क बहादुर श्रेष्ठ टाइपिष्ट खरिदार जिल्ला प्रशासन कार्यालय धनकुटा आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
ज्ञण्
२१। जीत वहादुर थापा मगर स।प्र।स।नि। स।प्र।वल तालिम केन्द्र तालिम संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
२२। मंगलकुमार लिम्वु स।प्र।ब।हवल्दार स।प्र।बल। उग्रतारा गण शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्यनिष्ठ भै कार्य गरेको ।
२३।
संजय कुमार यादव स।प्र।ब।हवल्दार स।प्र।बल सिमा सुरक्षा कार्यालय सप्तरी सिमा तथा शान्ति सुरक्षा संग सम्बन्धित कार्यमा ईमान्दारी र कर्तव्य निष्ठ भै कार्य
गरेको ।
२४। दुर्गाप्रसाद काफ्ले सवारी चालक सर्वोच्च अदालत आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२५।
सुवर्ण कुमारी लामा हल्कारा जिल्ला हुलाक कार्यालय मनाङ्ग जिल्लाको सामाजिक आर्थिक सांस्कृतिक पर्यटकीय विकास र उन्नतीका साथै
महिला शशक्तिकरणका लागि निरन्तर लागी पर्नु भएको ।
२६। ललित वहादुर कुमाल श्रेष्ठ का। स। उप राष्ट्रपतिको कार्यालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२७। सीताराम यादव कार्यालय सहयोगी पुनरावेदन स।व। कार्यालय राजविराज आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२८। सत्य नारायण यादव कार्यालय सहयोगी जिल्ला प्रशासन कार्यालय सप्तरी आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२९। हरिलाल विष्ट कार्यालय सहयोगी लोक सेवा आयोग दिपायल ईमान्दार लगनशिल भै कार्य गरेको ।
३०।
राजन खत्री कार्यालय सहयोगी महिला बालबालिका तथा समाज
कल्याण मन्त्रालय
तोकिएको कार्य जिम्मेवारीपूर्वक सम्पन्न गर्ने गरेको ।
३१। मीन वहादुर मगर कार्यालय सहयोगी जिल्ला प्रशासन कार्यालय उदयपुर आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
३२। रामकृष्ण चौधरी कार्यालय सहयोगी गृह मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
३३। शुशिला भुजेल कार्यालय सहयोगी श्रम तथा यातायात व्यवस्था मन्त्रालय आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
३४।
श्याम मर्हजन छाउनी कार्यालय सहयोगी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को
कार्यालय
आफ्नो जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
अलंकार
क अति पौरख भास्कर
१। नं। २३३८ जयशन शम्शेर जबरा सेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
२। नं। २७२६ पुण्य बहादुर खडका सेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
३। नं। ३२०३ विश्वनाथ तिमि_िल्सना आ। सेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
४। नं। ३८५६ सोजित सिल्वाल खत्री सह सेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
५। नं। ४५०५ प्रमिला केसी आ। सह सेनानी नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
ख नेपाल प्रताप सुभूषण
१। प्र।ब।उ। बमबहादुर भण्डारी प्रहरी प्रधान कार्यालय शान्ति सुरक्षा वहाल गर्न आफ्नो कार्य क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
ग नेपाल प्रताप आभूषण
ज्ञज्ञ
१। प्र।नि। अवदेश विष्ट जनसेवा प्रहरी प्रभाग काठमाडौं शान्ति सुरक्षा वहाल गर्न आफ्नो कार्य क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
ग नेपाल प्रताप आभूषण
ज्ञज्ञ
१। प्र।नि। अवदेश विष्ट जनसेवा प्रहरी प्रभाग काठमाडौं शान्ति सुरक्षा वहाल गर्न आफ्नो कार्य क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
घ नेपाल प्रताप भूषण
१। स।ई। प्रेम प्रसाद रेग्मी जि।प्र।sा। ललितपुर ललितपुरमा अज्ञात समूहको गोली खाएर हतियार खोस्न सफलता प्राप्त गरेको ।
२। स।ईं लक्ष्मी गुरुङ्ग ट्राफिक प्रहरी महाशाखा ट्राफिक व्यवस्थापनमा उप्कृष्ट कार्य गरेको ।
३। स।ई। राधेमोहन कुशवाह जि।प्र।sा। खोटाङ्ग शान्ति सुरक्षा वहाल गर्न आफ्नो कार्य क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
४। स।ई। चेतराम पनेरु जि।प्र।sा। दार्चुला कैलालीबाट अपहरण गरी लगेको बालकलाई सकुशल मुक्त्त गरेको ।
५। अ।स।ई। पार्वती उपाध्याय जि।प्र।sा। ललितपुर ललितपुरमा अज्ञात समूहको गोली खाएर हतियार खोस्न सफलता प्राप्त गरेको ।
६। प्र।ह। मधुसुदन मित्रकोठी बौद्व प्रहरी प्रभाग काठमाडौं आमहडतालको क्रममा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरेको ।
७। प्र।ज। विनोद परियार जि।प्र।sा। चितवन आमहडतालको क्रममा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरेको ।

प्र।ज। आशबहादुर घर्ती
जि।प्र।sा। चितवन आमहडतालको क्रममा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरेको ।
पदक
क राष्ट्रसेवा पदक प्रथम श्रेणी
१।
नं। १२३०५८ यम वहादुर दुरा सुवेदार नेपाली सेना जंगी अड्डा राष्ट्रहितको लागि शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा
सम्पन्न गरेको ।
ख राष्ट्रसेवा पदक द्वितीय श्रेणी
१।
नं। १५३४८९ शिव कुमार खत्री गुल्म प्रवन्ध हुद्धा नेपाली सेना जंगी अड्डा राष्ट्रहितको लागि शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा
सम्पन्न गरेको ।
२।
नं। १५९३६७ हरि कुमार जर्का हुद्दा नेपाली सेना जंगी अड्डा राष्ट्रहितको लागि शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा
सम्पन्न गरेको ।
३।
नं। १८५२०२ प्रकाश पावे अमलदार नेपाली सेना जंगी अड्डा राष्ट्रहितको लागि शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा
सम्पन्न गरेको ।
ग समाजसेवा पदक
१। राजेन्द्रराज पन्त कृषक काठमाडौ१५ हाल च्याङली गा।वि।स। ८ गोरखा पशुपालन फलफुल र घाँस खेतीमा उत्कृष्ट कृषकको रुपमा कार्यरत ।
२।
नारायण आचार्य अध्यक्ष नेपाल रेडक्रस सोसाइटी तुलसीपुर न।पा। ४ दाङ विगत धेरै समय देखि दैवी प्रकोपबाट पीडित परिवारहरुको उद्धार एवं सहयोग
गर्नुको अतिरिक्त सामाजिक कार्यमा सकृयता पूर्वक योगदान पुर् याएको ।
३। श्यामराज जोशी सदस्य वाल कल्याण समिति ललितपुर - ५ बालकल्याण र वालहित सम्वन्धी कार्य गरेको ।
४। बलीमान राई समाजसेवी भोजपुर प्रसुती गृह निर्माण लगायतका समाजसेवाको कार्यमा विशेष योगदान ।
ज्ञद्द
५। बृकेष िसंह वोगटी समाजसेवी अछाम समाजसेवाको कार्यमा विशेष योगदान ।
६। अरविन्द प्रसाद मेहता कृषक सुनसरी व्यवसायिक तरकारी तथा फलफूल खेतीमा उल्लेख्य योगदान ।
७। दिनेश प्रसाद श्रेष्ठ समाजसेवी गुलरिया न।पा ६ बर्दिया गैर सरकारी संस्था मार्फत राम्रो काम गरेको ।
८। कपिलदेव लिम्वु समाजसेवा जलजले ४ तेह्रथुम ४८ सालदेखि देउराली गैर सरकारी संस्थाको माध्यमबाट समाजसेवा गरेको ।
९। इन्दिरा भुषाल कृषकसौराहा गा।वि।स। बर्दीया कृषि क्षेत्रमा उल्लेखनिय योगदान पुर् याएको ।
१०। कालु हमाल कृषक टिकापुर कैलाली कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
११। बोधेनाथ कृषक बुढीगंगा गा।वि।स। बाजुरा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
१२। सुवर्ण वैद्य समाजसेवी पशुपति क्षेत्र काठमाडौं समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
१३। रामेश्वर मण्डल कृषक टिकौलीगढ गा।वि।स। रुपन्देही कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
१४। धर्मलाल िसंह कृषक कटहरी मोरङ कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर् याएको ।
घ सुकीर्ति पदक
१।
राजेन्द्र ब। भण्डारी एथलेटिक्स एघारौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरि राष्ट्रको गौरव बढाउन
उल्लेखनीय योगदान पुर् याएको ।
२।
आङ बाबु लामा उसु एघारौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरि राष्ट्रको गौरव बढाउन
उल्लेखनीय योगदान पुर् याएको ।
३।
विनिता महर्जन उसु एघारौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरि राष्ट्रको गौरव बढाउन
उल्लेखनीय योगदान पुर् याएको ।
४।
दिपक विष्ट तेक्वान्दो एघारौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरि राष्ट्रको गौरव बढाउन
उल्लेखनीय योगदान पुर् याएको ।
५।
आयशा शाक्य तेक्वान्दो एघारौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरि राष्ट्रको गौरव बढाउन
उल्लेखनीय योगदान पुर् याएको ।
६।
गंगा अधिकारी कराते एघारौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरि राष्ट्रको गौरव बढाउन
उल्लेखनीय योगदान पुर् याएको ।
७।
विनोद शाक्य कराते एघारौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरि राष्ट्रको गौरव बढाउन
उल्लेखनीय योगदान पुर् याएको ।
८।
सुनिल लामा कराते एघारौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरि राष्ट्रको गौरव बढाउन
उल्लेखनीय योगदान पुर् याएको ।
ङ विरता पदक
१। रामबिनोद राय यादव प्रहरी सहायक निरीक्षक जिल्ला प्रहरी कार्यालय रौतहट अपहरण भएको बालकलाई अपहरणमुक्त वनाई साहसिक कार्य गरेको ।
२। स्व। प्र।ह।अनन्त खड्का मरणोपरान्त जि।प्रहरी कार्यालय पसा्र पसा्र जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई अज्ञात समुहले गोली हानेकोमा
ज्ञघ
निजले आफ्नो ज्यानको बाजी लगाई बचाएको ।
३। नं। २१४८३० श्यामकुमार ठाकुर प्युठ नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
४। नं। १५६०५९ भदे्र रावल प्युठ नेपाली सेना जंगी अड्डा शान्ति सुरक्षा सम्बन्धी जिम्मेवारी ईमान्दार र कर्तव्यनिष्ठ रुपमा सम्पन्न गरेको ।
५। प्र।ज। विकाश खत्री पश्चिमााचल स।प्र। गण कास्की सेतीको खोचमा खसेको बच्चालाई उद्दार गरी साहसिक कार्य गरेको ।
च शौर्य पदक
१। नं। १६०६६१ सन्तोष खडका हुद्दा नेपाली सेना जंगी अड्डा जोखिमपूर्ण कार्य उत्कृष्ट रुपमा कार्य गरेको ।
छ प्राकृतिक प्रकोप पिडितोद्वार पदक
१। नं। २४०६२८ केशव िसंह ऐरी सिपाही नेपाली सेना जंगी अड्डा प्राकृतिक प्रकोपबाट पिडित व्यक्तिको उद्धारमा विशेष कार्य गरेको ।
ज विकासरत्न पदक
१। मनमोहन श्रेष्ठ उद्योगी व्यवसायी सुनसरी धरान औ।क्षे। भित्र उद्योग संचालन गरी उदाहरणनीय काम गरको ।
२।
श्रीमती सावित्री गुरुङ्ग व्यवसायी दुबेकोल-१ हाल काठमाडौं २०४१ साल देखि व्यापार व्यवसायमा कार्यरत रही आर्थिक क्षेत्रमा प्रशंसनिय कार्य
गरेको ।
३।
शशी कुमार यादव व्यवसायी खड्गपुर -३ सप्तरी इटा उधोगको माध्यमबाट स्थानीय स्तरमा अरुलाई समेत व्यवसाय गर्न उत्प्रेरित गरेको ।

No comments:

Post a Comment