Monday, August 25, 2014

उपकुलपति देवकोटासहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, ९ भदौ– अख्तियार दुµपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. पदमलाल देवकोटासहित १६ जनाविरुद्ध सोमबार भ्रटाचारको मुद्दा दायर गरेको छ । 

पूर्वाधार निर्माण्ँ, शिÔक तथा कर्मचारी नियुक्ति, खरिद प्रक्रियालगायतका कार्य गर्दा विश्वविद्यालयको सम्पत्ति (कोÈ) को रकममा आर्थिक अनियमितता गरेकाले उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएकामा १४ जना अख्तियारको हिरासतमा छन् भने दुई जना फरार छन् ।

मुद्दा दायर गरिएकामा उपकुलपति देवकोटा, रजिष्ट्रार डा. ठकेन्द्रप्रकाश गिरी, सेवा आयोगका अध्यÔ प्रा.डा. नवराज क“डेल, सेवा आयोगका सदस्य प्रा. डा. श्रीरामप्रसाद उपाध्याय, विज्ञान प्रविधि संकायका डिन तथा कार्यकारी परिÈदका सदस्य डा. केशरसिंह राना, मानविकी तथा सामाजिक संकायका डिन पिताम्बर ढकाल, व्यवस्थापन संकायका डिन डा. मस्तबहादुर गरन्जा, शिÔा विज्ञान संकायका डिन लालमण्ँि आचार्य र इन्जिनियरिङ संकायका डीन प्रा. रामचन्द्र अर्याल छ ।
उक्त विश्वविद्यालयका उपप्राध्यापक गण्ँेशबहादुर रावत र सुधन गौली, लेखा नियन्त्रक कमल केसी, अनुगमन अधिकृत पारसराम गिरी, सहायक प्रशासक जीवन कुमार थापा र गगन सिंह बोहरा, वरिष्ठ सहायक गण्ँेशबहादुर केसीविरुद्धसमेत मुद्दा दायर गरिएको छ । 
अख्तियारले १ करोड ८९ लाख ८६ हजार ४८ रुपैया“ अनियमितता गरेकाले उनीहरूलाई सो बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण्ँ ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर गर्न र त्यत्ति नै रकम जरिजाना तिराउन तथा हदैसम्मको जेल सजाय गर्न अभियोगपत्रमा मागदावी गरिएको छ । विशिष्ट श्रेण्ँीका पदाधिकारीहरूको हकमा ऐनको दफा २४ बमोजिम थप सजायसमेत माग गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment