Sunday, August 31, 2014

संसद अवरोध गरेर निकास निस्कन्न : प्रधानमन्त्री

काठमाडौं, १५ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले सहमति जुटाएर संविधान निर्माण्ँको कामलाई तीव्र बनाउनुपर्ने बेलामा संसद् अवरोध गरेर निकास ननिस्कने बताएका छन् । राससका कर्मचारीहरूका तर्फबाट शनिबार बाढीपीडितलाई राहत प्रदान गर्ने क्रममा बोल्दै कोइरालाले संसद्मा हुने अवरोधले संविधान निर्माणको कामलाई बाधा पुग्ने धारणा राख्नु भयो ।
‘संसद् अवरुद्ध गर्नुहु“दैन त्यसले संविधान निर्माण्ँलाई बाधा पु¥याउ“छ । अपजस प्रतिपÔी दलमाथि जान्छ, मैले एमाओवादी अध्यÔ पुष्पकमल दाहालस“ग अनुरोध गरेको छु कि यस्तो नगरौ“ भनेर किनकि तपाईंहरुको र हाम्रो पनि संविधान चा“डो आओस् भन्ने नै चाहना छ’ प्रधानमन्त्री कोइरालाले भने ।

उनले शान्ति प्रक्रियालगायत हालसम्मका काम वार्ता र सहमतिका आधारमा समाधान भएको प्रसंग उल्लेख गर्दै राजनीतिक समिति गठनको विषयसमेत वार्ताका माध्यमबाट समाधान गर्न सकिने धारण्ाँ राखे ।  ‘त्यसैले म आग्रह गर्छु, संसद्मा व्यवधान गर्नुहु“दैन, यसबारेमा मेरो प्रतिपÔीहरुस“ग कुरा भइरहेको छ’ प्रधानमन्त्रीले भने ।

उनले संविधान लेखनको महत्वपूणर््ँ कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न सबैलाई साथै लिएर जान र विपÔी दलबाट भएको मागलाई भने छलफल गरेर निकास निकाल्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।
चारबु“दे सहमति कार्यान्वयनका लागि विपÔी दलहरूले उठाएको मागका बारेमा प्रधानमन्त्री कोइरालाले भने– ‘निकास त दिनुपर्छ, यसैमा हामी अल्झेर बसिराख्न हु“दैन, छलफल गरेर निकास निकाल्नुपर्छ सबैलाई लिएर जानुपर्छ ।’ 
शान्ति प्रक्रियाका कतिपय कुरा पूरा भएका र संविधान निर्माण्ँको प्रक्रियासमेत नियमित तबरले द्रुत गतिमा अघि बढेको बताउ“दै प्रधानमन्त्रीले सत्यनिरुपण्ँ तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी काम सुरु भइसकेको सन्दर्भ उल्लेख गरे ।
‘एमाओवादीलगायतका दलहरुको पनि सबै पार्टीलाई समेटेर लिएर जानुपर्ने भन्ने भनाइ छ त्यसमा राजनीतिक दलहरुबीच वातावरण्ँ निर्माण्ँका लागि छलफल भइरहेको छ’ कोइरालाले भने ।
छिटो संविधान निर्माण्ँको काम पूरा गरेर आफूले मुक्ति लिन चाहेको बताउ“दै प्रधानमन्त्री कोइरालाले संविधान घोÈण्ाँ हुनेबित्तिकै प्रधानमन्त्रीले राजीनामा गर्ने हु“दा मुलुकलाई नया“ गतिका साथ अघि बढाउन लोकतन्त्रमा विश्वास राख्ने दलहरूले संविधान निर्माण्ँको कामलाई तीव्र तुल्याउन कुनै कसर बा“की राख्न नहुने धारण्ाँ व्यक्त गरे ।

‘म एकदम ठीक छु र नियमित सबै काम गरिराखेको छु’
प्रधानमन्त्री कोइरालाले आङ्खनो स्वास्थ्यलाई लिएर सञ्चार माध्यममा आएको टीकाटिप्पण्ँी गलत भएको स्पष्ट पारे । उनले भने, ‘पत्रपत्रिकामा जुन कुरा आएको छ त्यो गलत कुरा हो, म एकदम ठीक छु, सबै काम गरिराखेको छु ।’ 

पा“चवटा रेडियो थेरापी लिएकाले धेरै काम र धपेडी नगर्नुस् भन्ने सल्लाह र सुझाव हु“दाहु“दै पनि मन्त्रिपरिÈद्को बैठक, विभिन्न कार्यक्रम र साथीहरुस“गको भेटघाटजस्ता कार्यलाई नियमितता दिइराखेको प्रधानमन्त्रीले बताए ।  

No comments:

Post a Comment