Sunday, May 19, 2013

समयमै निष्पक्ष चुनाव : रेग्मी

काठमाडौं, ४ जेठ – मन्त्रिपरिÈद्का अध्यÔ खिलराज रेग्मीले सबै दलको सहभागिताको सुनिश्चिततासहित सरकारले स्वतन्त्र, निष्पÔता र भयरहित वातावरणमा यथासम्भव छिटो संविधानसभा चुनाव गराउने प्रबिद्धता व्यक्त गरेका छन् ।
कोटेश्वर महादेव Ôेत्र विकास तथा व्यवस्थापन समाजद्वारा निर्मित क्रियापुत्री भवन सञ्चालन प्रारम्भ तथा हस्तान्तरण्ँ कार्यक्रममा बोल्दै उनले संविधानसभा सदस्य निर्वाचन अध्यादेशलाई अन्तिम रूप दिनका लागि सरकारले विगत केही दिनदेखि दलहरूस“ग विस्तृत छलफल जारी राखेको बताए ।
रेग्मीले निर्वाचन कानुनको पूणर््ँतास“गै निर्वाचनमैत्री वातावरण्ँका लागि आवश्यक वातावरण बनाई चुनावको मिति घोÈण्ाँ गर्न सरकार आतुर रहेको उल्लेख गर्दै सबै दल र नागरिक समाजलाई रचनात्मक सहयोग गर्न आग्रह गरे ।
‘अहिले हाम्रासामु सबभन्दा प्रमुख आवश्यकताका रूपमा राजनीतिक स्थायित्व रहेको छ’ भन्दै संविधानसभाको चुनाव नै राजनीतिक स्थायित्व र मुलुकको समृद्धिको प्रस्थान विन्दु हुने बताए ।
उनले समाजसेवा विशुद्ध मानव सेवास“ग सम्बन्धित कार्य भएकाले यो कसैको पनि पेसाको विÈय बन्न नहुने बताए ।
क्रियापुत्री सदन निर्माण्ँ समितिका अध्यÔ Ôितिज पराजुलीले भक्तपुरमा बनाइने परम्परागत इ“टा र झ्यालको प्रयोग गरी नेपाली निर्माण्ँ शैलीमा सदन निर्माण्ँ गरिएको र यसमा स्थानीय दाताहरूको ठूलो सहयोग रहेको जानकारी दिए ।
करिब एक वर्Èको अवधिमा पा“च आना Ôेत्रफलमा ४६ लाख ९५ हजार रुपैया“मा निर्माण्ँ गरिएको उक्त भवन साढे दुई तल्लाको छ । केही दाताले उक्त भवनका केही कोठाको खर्च आफै“ले बेहोरेका छन् ।
भवनको तीन वटा कोठामा कोटेश्वरबासी विवेक लुइ“टेल, सरोज पौडेल र रामहरि श्रेष्ठका परिवारले आङ्खना छोरा एवम् पतिको स्मृतिका लागि आर्थिक सहयोग पु¥याएकाले उनीहरूको नाम अंकित गरिएको छ । कोटेश्वरका बालक विवेक लुइ“टेलको अपहरण्ँपछि हत्या गरिएको थियो भने सुरÔा निकायमा कार्यरत सरोज पौडेल द्वन्द्वको समयमा माओवादीबाट मारिएका थिए । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई माओवादी लडाकुले अपहरण्ँ गरी हत्या गरेका थिए ।

No comments:

Post a Comment