Tuesday, November 8, 2011

नेपालद्वारा बाढी पीडित थाइल्यान्डलाई सहयोग

काठमाडौं, २२ कात्तिकं- सरकारले हालै आएको बाढीको चपेटामा परेर ठूलो धनजनको क्षति भएको मित्रराष्ट्र थाइल्यान्डलाई २५ हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको मंगलबार दिउँसो बसेको बैठकले सद्भावना सहयोगस्वरुप बाढीपीडित थाइल्यान्डलाई २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको जानकारी भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले दिए ।

No comments:

Post a Comment