Sunday, February 5, 2012

कांग्रेस बैठक माघ २६ मा

प्रेस विज्ञप्ति
काठमाडौं २२ माघ-
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र नेपाली कांग्रेस संसदीय दलको संयुक्त बैठक २०६८ माघ २६ गते बिहीबार विहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन बी।पी। नगर ललितपुरमा बस्नेछ । बैठकमा राज्य पुनस्रंरचना सम्बन्धमा छलफल हुनेछ । पार्टीका केन्द्रीय पदाधिकारी सम्पूर्ण केन्द्रीय सदस्य एवं संसदीय दलका सदस्यहरुलाई उक्त बैठकमा उपस्थितिका लागि यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध
गरिन्छ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
कांग्रेस केन्द्रीय कार्यालय

No comments:

Post a Comment