Monday, December 30, 2013

गाविस सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं, १५ पुस– बाल संरÔण्ँ अनुदान र सामाजिक सुरÔा भत्तामा अनियमिता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका गाविस सचिव महेन्द्र राउत कुर्मीविरुद्ध विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बाराको टेढाकट्टी, कचोर्वा र विशनपुर गरी ३ गाविसका सचिव रहेका कुर्मीले बाल संरÔण्ँ अनुदान र सामाजिक सुरÔा भत्ताका लागि निकासी गरेको १७ लाख ६९ हजार २ सय रुपैया“ वितरण्ँ नगरी अनियमितता गरेको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले भ्रष्टाचार निवारण्ँ ऐनको दफा ३ (१) (च) बमोजिम कुर्मीलाई सजाय र अनियमिता गरेको रकम असुली गर्न मागदाबी गरेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete