Friday, December 27, 2013

साढे ५४ लाख हिनामिना गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौं, १२ पुस– अख्तियारा दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरण्ँको रत्नपार्क वितरण्ँ केन्द्रका स्टोरकिपरविरुद्ध बिहीबार विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । प्राधिकरण्ँको ५४ लाख ४८ हजार ६ सय ६४ रुपैया“ हिनामिना गरेको अभियोगमा तत्कालीन स्टोरकिपर अर्जुनबहादुर केसीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले भ्रष्टाचार निवारण्ँ ऐनअनुसार केसीलाई भ्रष्टाचारको कसुरमा डेढ वर्षको सजाय, साढे ५४ लाख हर्जाना तिराउन र सोही बराबरको जरिवाना गर्न विशेष अदालतसमक्ष माग दाबी गरेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete