Monday, December 16, 2013

अध्यक्ष रेग्मीद्वारा उधौलीको शुभकामना

काठमाडौं, १ पुस– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले किरा“त समुदायको महान पर्व उधौली–२०७० को अवसरमा किरा“त समुदायका दाजुभाइ तथा दिदीबहिनालाई सुख, शान्ति तथा समुद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले सोमबार दिएको शुभकामना वक्तव्यमा उधौली पर्वले सम्पूर्ण नेपालीबीच रहिआएको एकता र सद्भावलाई चिरकाल पर्यन्त दिगो बनाइराख्न मद्दत पु¥याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete