Friday, December 6, 2013

उपसचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २१ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निर्देशक रमेशप्रसाद मैनाली र कम्प्युटर अपरेटर पप्पुकुमार साहविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा शुक्रबार विशेÈ अदालतमा मुदा दायर गरेको छ ।
अख्तियारले मैनाली र साहविरुद्ध कागजातहरूमा दोहोरो अर्थ लाग्ने गलत विवरण्ँ लेखी सम्बन्धित व्यक्ति तथा कम्पनीहरूलाई दुःख दिएको तथा आर्थिक लाभ लिने उद्धेश्यले सरकारी कागजातमा व्यहोरा थपघट गरी गलत विवरण्ँ लेखी श्रम स्वीकृति (स्टिकर) प्रदान गरी भ्रष्टाचारको कसुर गरेकाले मुद्दा दायर गरिएको जनाएको छ ।
‘रीत पुगेको कागजातमा गलत विवरण्ँ लेख्ने कम्प्युटर अपरेटर साह र गलत विवरण्ँ लेखी÷लेखाई श्रम स्टिकर (स्वीकृति) प्रदान गर्ने निणर््ँयकर्ता विभागका निर्देशक मैनालीउपर भ्रष्टाचार निवारण्ँ ऐन, २०५९ को दफा ९ बमोजिम व्यवस्थित सजायको मागदाबी लिई शुक्रबार विशेÈ अदालतमा मुद्दा दायर गरिएको छ’ अख्तिायरद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete