Thursday, July 7, 2011

वन सचिव पन्तको अवकास

काठमाडौं, २३ असार- वन तथा भूसंरक्षण मन्त्रालयका सचिव छविराज पन्तले अनिवार्य अवकास पाएका छन् । ५८ वर्ष सेवा अवधि पूरा गरी पन्तले बुधबारदेखि अनिवार्य अवकास पाएको जानकारी वन मन्त्रालयका एक अधिकारीले दिए ।
पन्तले अवकास पाएपछि रिक्त सचिवको संख्या पाँच पुगेको छ । यसअघि नै क्षेत्रीय प्रशासन कार्यालय पूर्वााचल मध्यमााचल र मध्यपश्चिमााचल तथा उपराष्ट्रपतिको कार्यालयमा सचिव पद रिक्त छ ।तीनवटा क्षेत्रीय प्रशासन कार्यालयमा सहसचिवलाई कायममुकायमको जिम्मेवारी दिइएको छ वन र उपराष्ट्रपतिको कार्यालयमा सहसचिवलाई निमित्त सचिव बनाइएको छ ।

No comments:

Post a Comment